कोरोना महामारीका बेला फेरिए स्वास्थ्यमन्त्री
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको हेरफेर र विस्तार गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको जिम्मेवारी हेरफेर गरेका छन्।
कोरोना महामारीकै बेला स्वास्थ्यमन्त्री ढकाललाई पर्यटन मन्त्रालयमा पठाइएको छ भने उनको स्थानमा नयाँ स्वास्थ्यमन्त्रीका रुपमा हृदयेश त्रिपाठीलाई ल्याइएको छ । कोरोना महामारी नियन्त्रण गर्न नीति बनाउनेदेखि स्वास्थ्यकर्मी परिचालन गर्नेसम्मको मुख्य जिम्मेवारी लिने मन्त्रालय नै स्वास्थ्य हो ।
यो बेला मन्त्री हेरफेर हुँदा कतै कोरोना संक्रमण नियन्त्रणमा समस्या त देखिंदैन भन्ने विषयमा विज्ञहरुले चासो व्यक्त गरेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित