अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्।
उनले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोप लगाएकी छन्।
कोरोना विरुद्धको खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको उनले बताएका छन्।
बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् ।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणको कारण अहिले सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र