नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय नजिक पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर १७ सय ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ७ जना संक्रमितको मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६९ प्रतिशत रहेको बताइएको छ । उता निको हुनेदर ९६ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण