Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा थप १७ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९४ पुग्यो

२४ घण्टामा थप १७ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता देशभरका प्रयोगशालामा ६४९२ जनाको पीसीआर परीक्षण गर्दा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा १७५२ जना कोरोना जितेर घर फर्केका छन्।

नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुने दर शुन्य दशमलब ६६ प्रतिशत रहेको छ । यसैगरी सक्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार