२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १३ जना कोरोना संक्रमितको मृत्य भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ सय ५१ पुगेको छ ।
यसैगरी आज देशभर १३४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। आज थपिएका संक्रमित समेत गरी देशभर कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । हाल देशभर १५ हजार ७६६ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण