Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं :  गण्डकी प्रदशेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९५७ जना पुगेको छ । लाइफ केयर एण्ड डायग्लोष्टिक प्रालिमा गरिएको परीक्षणमा ३ जिल्लाका २१ जनामा कोरोना पुष्टि भएको हो ।

यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १९ जना, तनहुँ व्यासका १ जना र स्याङ्जा पुतलीबजारका १ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार