काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज थप ११०७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार गत २४ घण्टामा देशभर १९४५ जना संक्रमित थपिंदा ११०७ जना संक्रमित उपत्यकामा थपिएका हुन्।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा ९ हजार ६८१ जना, भक्तपुरमा ७८३ जना र ललितपुरमा २२ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी काठमाडौंका ३१६ जना, भक्तपुरका ८३ र ललितपुरका ८९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा