पछिल्लो २४ घण्टामा ५३६४ जना संक्रमणमुक्त, १९४५ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन। त्यसैगरी आज १९ सय ४५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । यी मध्ये हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन्।
उता गत २४ घण्टामा देशभर थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्यासँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २४ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?