गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप ३८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ७२५ पुगेको छ । क्षयरोग उपचार केन्द् पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण