५०२ जना कोरोना संक्रमित थपिए, २८७८ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७६ पुगेको छ ।
यी मध्ये १ लाख ७९ हजार २४२ जना संक्रमित निको भइसकेका छन्। आजसम्म देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा २८७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
उता देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको छ ।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?