Health TV Online
Health TV Online
Health TV Online

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणबाट नर्भिकमा मृत्यु

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणबाट नर्भिकमा मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको छ।

दाङमा रहँदा कोरोना संक्रमण भएको र पछि स्वास्थ्यमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो।

उनको उपचारकै क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना