गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयले बुधबार तीनवटा छुट्टछुट्टै विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ९११ पुगेको छ ।
उनीहरु सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण