काठमाडौं उपत्यकामा थपिए १५३५ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा हाल १९ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा १४ सय ९४ र ललितपुरमा २४ सय ३० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
उता काठमाडौंमा १९३ जना, भकतपुरमा ५६ र ललितपुरमा ५४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण