नेपालमा कोरोना संक्रमणबाट नर्सको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ ।
नेपाल नर्सिङ संघकी आजीवन सदस्य रहेकी केही वर्ष अघि मात्र रिटायर्ड भएकी ७० वर्षीया नर्स विद्या जोशीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकोहो । उनको असोज ३० गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
उनको मृत्युप्रति नर्सिङ संघले समवेदना व्यक्त गरेको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !