थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ६९४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ ।
आज ३७४९ जना नयाँ संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । यी मध्ये ८४ हजार ५१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
उता ४ हजार ८२५ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण