बाग्लुङका ५१ जनासहित गण्डकीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा बिहिबार थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जिल्लामा गरी थप ९७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार २८४ पुगेको छ ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३० जना, बाग्लुङका ५१ जना, गोरखाका ६ जना, लमजुङका ३ जना र नवलपरासी पूर्वका ६ जना रहेका छन्।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशनालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण