कान्ति बाल अस्पतालमा डाक्टर र नर्सका लागि जागिरको अवसर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको महाराजगंजमा रहेको कान्ति बाल अस्पतालले आईसीयू सेवा विस्तारका लागि मेडिकल अधिकृत तथा स्टार्फ नर्सको माग गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै २० जना मेडिकल अधिकृत आठौँ तह र ३५ जना स्टाफ नर्स पाँचौं तह सहितको दरखास्त आव्हान गरेको हो ।
यसैगरी अस्पतालले एक जना बायोमेडिकल इन्जिनियरको पनि माग गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र कार्तिक १२ गतेसम्म दरखास्त हाल्न सक्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण