काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका ३ जिल्लामा गरी थप २२ सय ८३ जनामा कोरोना देखिएको हो । यसरी संक्रमण हुनेहरुमा काठमाडौंका १८ सय ८८ जना, भक्तपुरका ११८ र ललितपुरका २७७ जना रहेका छन्।
आज देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण