गण्डकी प्रदेशमा एकै पटक थपिए १२६ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा आज एकैपटक १२६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार आज ५ जिल्लामा गरी १२६ जना संक्रमित थपिएका हुन्। योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ४९ सय ७१ पुगेको छ ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना संक्रमण पत्ता लागेको हो । सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण