काठमाडौं उपत्यकामा थपिए १४१६ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज १४१६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमका अनुसार काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी उपत्यकामा मात्रै आज ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २०७१ जना संक्रमित थपिएका छन् भने २२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित