आज एकै दिन थपिए ५ हजार ८ जना कोरोना संक्रमित
थप १४ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ५००८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । कोरोनाको आशंकामा गत २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३२० जनाको परीक्षण गरिएको थियो ।
यसैगरी गत २४ घण्टामा १२ सय २९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण