गण्डकीमा थप ५८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनाललयका अनुसार आज बिहानदेखि ३ वटा छुट्टाछुट्टै विज्ञिप्त जारी गर्दै थप ५८ जनामा कोरोना देखिएको जनाएको छ । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ४३ सय ६७ पुगेको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा प्रहरीदेखि स्वास्थ्यकर्मी र विदेशबाट आएका व्यक्तिहरु रहेका छन्।
उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने कार्य शुरु भएको पनि निर्देशनालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण