पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १५३१ जना संक्रमित थपिएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा थप ११३३ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६५ हजार २०२ पुगेको मन्त्रालयले जनाएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त