गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज ६ जिल्लामा गरी थप ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी संक्रमित हुनेहरुमा तनहुँका ९ जना, लमजुङका ५ जना, नवलपरासी पूर्वका २६ जना, गोरखा स्याङ्जा र बाग्लुङका १ \१ जना रहेका छन्। संक्रमणमा पर्नेहरुका डाक्टरदेखि बिरामीसम्म रहेका छन्।
हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ भने ३४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु