गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ पोखरा : गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमित थपिएका छन्। पोखरास्थित स्वास्थ्य निर्देशनालयका अनुसार आज ३ जिल्लामा गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ३ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १० जना, गोरखाका ५ जना र तनहुँका २ जना रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु