काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंका ८१७ जना, ललितपुरका ६८ जना र भक्तपुरका ५८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज देशभर १९११ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको मन्त्रालयले जनाएको छ । आज काडमाडौं उपत्यकामा मात्रै ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण