गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार २ जिल्लामा गरी आज थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ३९ सय २१ पुगेको छ । यसरी संक्रमण हुनेहरुमा नवलपरासी पूर्वका ५ जना र बाग्लुङका ६ जना रहेका छन्। उनीहरुमा कन्ट्याक्ट टे्रसिङबाट कोरोना संक्रमण पत्ता लागेको निर्देशनालयले जनाएको छ ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन