काठमाडौं उपत्यकामा एकैदिन थपिए ९०२ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा मात्र ९०२ जना संक्रमित थपिएका हुन्। यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ६९७ जना, ललितपुरका ११२ जना र ९३ जना भक्तपुरका रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १५५९ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण