गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \ पोखरा : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ५ जिल्लामा गरी थप १८ जनामा कोरोना देखिएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३७ सय ९५ पुगेको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका ७ जना, तनहुँका ८ जना, गोरखा, लमजुङ र स्याङ्जाका १ \१ जना गरी १८ जना रहेका छन्।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन