२४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा ललितपुरका ५१ वर्षीय पुरुष र काठमाडौंकी ७५ वर्षीया महिला रहेका छन्।
आज देशभर १३१३ जना संक्रमित थपिएका छन् भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण