थप ११ सय ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७ हजार ८०४ पुग्यो
२४ घण्टामा १८९३ जना कोरोना जितेर डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर विभिन्न जिल्लामा गरी थप ११७२ जनामा कोरोना पुष्टि भएको हो । योसँँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या६७ हजार ८०४ पुगेको छ । यसैगरी आज १६९३ जना कोरोना जितेर निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना जितेर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमितको संख्या ४३६ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण