गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप २५ जनामा कोरोना देखिएको जनाएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ३५ सय ४८ पुगेको छ ।
निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ९ जना,लमजुङका ५ जना, तनहुँका ४ जना, स्याङ्जाका ३ जना, बाग्लुङका २ जना रहेका छन्। यसगरी म्याग्दी र नवलपरासीका १ \१ जना रहेका छन्। उनीहरु सबै कन्ट्याक्ट
ट्रेसिङबाट पत्ता लागेका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण