पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण
८२३ जना कोरोना जितेर डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १३५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
गत २४ घण्टामा ८२३ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । आज डिस्चार्ज भएका संक्रमितसँगै हालसम्म ४८ हजार ६१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगको छ । हाल देशभर १८ हजार १४२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण