नेपालमा आज एकैदिन २०२० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो एकैदिन देखिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । गत २४ घण्टामा ८७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हाल कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी कोरोना संक्रमणबाट ३९० जनाले ज्यान गुमाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण