कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका डा शशांक कोइराला अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका डा कोइरालालाई उच्च ज्वरो आएपछि हिजाे चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।
उनको स्वास्थ्य अवस्था अहिले भने सुधारोन्मुख भएको अस्पतालका सञ्चालक बाबुकाजी कार्कीले बताएका छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार