बुधबार बिहानै गण्डकीमा थपिए ५० जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा बुधबार थप ५० जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३१ सय ६६ पुगेको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेहरुमा कास्कीका २९ जना, गोरखाका १३ जना,तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेका छन्।
उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम