गण्डकीमा स्वास्थ्यकर्मी एवं प्रहरीसहित थप ३९ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा सोमबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहानदेखि अहिलेसम्म विभिन्न जिल्लामा गरी थप ३९ जनामा कोरोना पुष्टि भएको हो । यसरी संक्रमणमा पर्नेहरुमा स्वास्थ्यकर्मी, प्रहरी र विदेशबाट आएकाहरु धेरै रहेका छन्।
निर्देशनालयले आजै दोस्रोपटक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको जनाएको छ । गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम