धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।
मोरङको धनपालथानका ४० बर्षीय पुरुषको आइतबार राती कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । अर्थौ वार्डमा भदौ २६ गते भर्ना भएका उनमा सोही दिन कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनमा कुनै दीर्घरोग नभएको पनि अस्पतालले जनाएको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य