चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ चितवन: चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा १७३ जनाको कोरोना आंशकामा पीसीआर परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसरी क्रमण हुनेहरुमा भरतपुर महानगरका ७ जना पुरुष र ४ जना महिला, कालिकाका ५ पुरुष र ५ महिला, रत्ननगरका १ जना पुरुष र इच्छाकामनाका ६ जना पुरुष गरी २८ जना रहेका छन्।
उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका संक्रमित हुन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम