काठमाडौं उपत्यकामा थपिए ४६४ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकाका आज थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३९४ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा प्रत्येक दिन ३ सय भन्दा बढी संक्रमित फेला पर्दै आएका छन्। देशभर २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै ४६४ जनामा संक्रमण देखिएको हो ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना