सिंहदरबारमा कर्मचारीलार्इ नि:शुल्क स्वास्थ्य शिविर
काठमाडौं : निजामती सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले सिंहदरबारस्थित हेल्थ डेस्कमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शिविरमा अाइतबार वीर अस्पताल र मनमोहन भास्कुलर सेन्टरका ब्लड प्रेसर, मुटुरोग र सुगर विशेषज्ञ चिकित्सकले सेवा दिएका हुन्।
शिविरमा बिहीबार १२० कर्मचारीले स्वास्थ्य परीक्षण गराएकाे जानकारी दिएइकाे छ। बिहीबार ६० जनाको सुगर जाँच, ५० जनाको ईसीजी र ५५ जनाको इको गरिएको थियो।
अधिकांशमा उच्च रक्तचापको समस्या रहेको बताइएकाे छ। शिविर शुक्रबार पनि सञ्चालन हुने हेल्थ डेक्स प्रमुख दीपक मुडभरीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण