चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण हुनेहरुमा चितवनका १५ जना, मकवानपुरका १ जना, गोरखाका १ जना, नवपुरका १ जना, सप्तरीका १ जना र दैलेख, गुल्मी, बाराका गरी ३ जना रहेका छन्।
यसैगरी सुर्खेत र मोरङका पनि २ जना रहेका छन्। गत २४ घण्टामा अस्पतालले २७५ जनाको पीसीआर परीक्षण गरेकोमा २६ जनाको मात्र पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा