उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : उद्योगपति विनोद चौधरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चौधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले आफूमा कुनै लक्षण नभएको र डाक्टरको सल्लाह बमोजिम आइसोलेसनमा बसेको बताउँदै आफनो सम्पर्कमा आएकालाई सतर्क रहन आग्रह गरेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त