काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै, एकै दिन ३०१ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज एकै दिन ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाको हटस्पट बन्दै गएको काठमाडौंमा आज २३० जना, भक्तपुरमा २४ जना र ललितपुरमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय दैनिक रुपमा एक सय बढी संक्रमित पुष्टि हुँदै आएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम