गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना देखिएको जनाएको हो । आजै बिहानै पनि निर्देशनालयले ११ जनामा संक्रमण पुष्टि भएको भन्दै विज्ञप्ति निकालेको थियो । योसँगै शनिबार मात्रै गण्डकीमा २४ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८६८ पुगेको छ । पछिल्लो समय पुष्टि भएका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम