भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा अस्पतालमको प्रयोगशालामा गरिएको परीक्षणमा ३०६ जनाको परीक्ष्ण गरिएकोमा थप २६ जनामा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा चितवनका २२ जना, नवलपुरका १ जना, पर्वतका १ जना, पर्साका १ जना र मकवानपुरका १ जना रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित