गत २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप १५९ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गत २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा थप ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगैनेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । काठमाडौं उपत्यकामा आज थप १५९ जनामा संक्रमण देखिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित