गण्डकीमा थप ४ जनामा संक्रमण, संक्रमितको संख्या १७ सय ३९ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनलायलका अनुसार आज तीन जिल्लामा गरी थप ४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ३९ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १ जना,नवलपुरका १ जना र स्याङ्जाका २ जना रहेका छन्।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म १५ सय ४९ जनाले कोरोना जितेर अस्पतालबाठ डिस्चार्ज भएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम