काठमाडौं उपत्यकामा कोरोना : आज पनि थपिए ६२ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक सातादेखि लगातार ठुलो संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन्।
शनिबार पनि काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ गरी ६२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । हिजो मात्रै काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार आज थपिएका ३७८ जना संक्रमितसहित कुल संक्रमितको संख्या २२ हजार ५९२ रहेको छ । यसैगरी हालसम्म ७३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित