नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ७० पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरी थप ४६४ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ६३० रहेको छ । आज मात्रै ४२५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ८१४ रहेको छ ।
मन्त्रालयका आनुसार हालसम्म ७० जनाको कोरोनाबाट मृत्यु भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम